Bhajan LyricsNepali Bhajan Lyrics
छम छम नाचिदेउ गोपीनी – Cham Cham Nachideu Gopini Nepali Bhajan Lyrics
छम छम नाचिदेउ
छम छम नाचिदेउ, (गोपीनी)२
कृष्णजीको वंशीको धुन सुनी
भो भो हामी नाच्दैनौ (गोपाल)२
तिम्रो वंशी सन्दैनौ गोपाल
छम छम ………..
कदमको गाछीमा (लुकेर)२
कृष्ण वंशी बजाउँछन छुपेर
भो भो कृष्ण फकाउनु (पर्दैन) २
तिम्रो वंशी बजाउनु पर्दैन
छम छम……….
होली खेल्न आउन (गोपिनि)२
कृष्णजीको वंशीको धुन सुनी
होली खेल्न मन छैन भो होला (भो होला)2
छम छम……….
होली खेल्न आउन (गोपिनी)
फल्गुन मैना हातैम रंग बोकी
हामी होली खेल्दैनौ (गोपाल)२
भिज्छन लुगा बिग्रन्छ श्रृङ्गार
छम छम……….