Bhajan LyricsNepali Bhajan Lyrics

रामानुज रामानुज रामानुज – Ramanuj Ramanuj Nepali Bhajan lyrics- SRD

रामानुज रामानुज रामानुज
रामानुज रामानुज रामानुज यो जगमा आँउनु भो रामानुज
रामानुज रामानुज रामानुज यो जगमा आँउनु भो रामानुज

हामी जस्ता पतित तार्नलाई जगतमा चेतन सपार्नलाई ।
मन्त्ररुपी उज्यालो बालेर यो जगमा आँउनु भो रामानुज

रामानुज…………
अहिंसाको नारा यो बोकेर.. संस्कारको बिकुल ठोकेर
जीवात्मालाई ईश्वर चिनाउँन यो जगमा आँउनु भो रामानुज ।।
रामानुज…………

सत्य यही रहेछ जानीयो मोक्ष हुँने साधन यो मानीयो ।
वैकुण्ठको सुखलाई त्यगेर.. यो जगमा आँउनु भो रामानुज ।
रामानुज…………

वेदान्तको सिद्धान्त लिएर मर्यादा र विश्वास दिएर ।
मनुष्यालाई दिव्यधाम पुर्याँउन.. यो जगमा आँउनु भो रामानुज ।।
रामानुज…………

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: