Bhajan LyricsNepali Bhajan Lyrics

गुरु विना ज्ञान – Guru Bina Gyan – Nepali Bhajan Lyrics

गुरु विना ज्ञान कहिले मिल्दैन

गुरु विना ज्ञान कहिले मिल्दैन
मोहजालको यो बन्धन छुट्दैन।

मोहरूपी बन्धनको गांठ हुन्छ सारो
गुरुविना फुकाउन हुन्छ अति गारो । गुरुविना..

भरे भोली भन्दा भन्दै जीन्दगी नै वित्छ।
तत्वज्ञान पाइदैन मायाले नै जित्छ॥ गुरुविना..

आत्मा खोज्छ मुक्त हुन माया लाग्छ छेक्न ।
गुरु विना पाँइदैन परमात्मा भेट्न ॥गुरुविना..

यो माया मा भुल्दा भुल्दै आइपुग्छ काल।
विन्ती मान सज्जन हो गुरु भजी हाल ॥ गुरुविना..

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: