Bhajan LyricsNepali Bhajan Lyrics
हे राधा नाचि देउ फिरिरी – Hey Radha Nachi Deu Firiri – Nepali Bhajan Lyrics
हे राधा नाचि देउ फिरिरी
हे राधा नाचि देउ फिरिरी
कृष्ण जी को बंशी बज्यो तिरिरी
भजन गर्न लेट भयो
राधा कृष्ण को गोकुल मा भेट भयो।
हे राधा……………
कृष्ण गए गमक्क गम्केर
ल्याउछिन् राधा पंखाले हम्केर
भजन गर्न लेट भयो राधा कृष्ण को गोकुल मा भेट भयो।
हे राधा…
कृष्ण गए यमुना तरेर
रुन्छु राधा विलौना गरेर
भजन गर्न लेट भयो
राधा कृष्ण को गोकुल मा भेट भयो।
हे राधा…..