Bhajan LyricsNepali Bhajan Lyrics

कृष्ण कृष्ण राधे – Krishna Krishna Radhey Japau – Nepali Bhajan Lyrics

कृष्ण कृष्ण राधे

कृष्ण कृष्ण राधे जपौ मनैमा
छैन नि कृष्ण जानु भयो बृन्दावनाम॥
कृष्ण कृष्ण

गोपिनीका साथमा गई आउ सोधेर,
हिड सखी कृष्ण लाई ल्याऊ खोजेर
कृष्ण कृष्ण राधे
बाछा हरे मथुरा में गाई बृन्दाबनमा
तिमी राधे नजाउ कही कृष्ण कृष्ण सब काममा
कृष्ण कृष्णा

यमुनाको नीलो जल कृष्ण नुहाउने।
शिरमा मुकुट हाथमा वंशी कति सुहाउने॥
कृष्ण कृष्ण

गाई बाछा रमाउँदै गए वृन्दावन
माया जाल सम्झी सम्झी रुन्छ हाम्रो मनमा॥
कृष्ण कृष्ण

कृष्ण जीको नीलो वर्ण मंगल थियो लोचन।
आत्मा रूपी ज्ञान के खोजे अझै पनि मिल्छन्॥
कृष्ण कृष्ण

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: