Bhajan LyricsNepali Bhajan Lyrics
भक्त वत्सल – Bhakta Batsal Prabhu Bina – Nepali Bhajan Lyrics
भक्त वत्सल
भक्त वत्सल २
प्रभु विना दया गर्ने अर्को को छ र २
पर नाथ लिनुहोस शरणम॥
भक्त वत्सल
यतिञ्जेल संसारमा डुलेर।
बसेको थें प्रभुलाई भूले।
होसै नगरी
अब प्रभु संसार छोडी जाने कसरी॥
भक्त वत्सल
मेरा छोरा यी मेरा आमा बाउ ।
मेरा खेती यी मेरा वस्तु भाउ
आयो आधी आकाश लाई छोपेर।
बित्यो जीवन पापै पाप जेलेर।
पाप को भारी भो
अव प्रभु कसो गरी मुक्ति मिल्ने हो॥
भक्तवत्सल