Bhajan LyricsNepali Bhajan Lyrics

भक्त वत्सल – Bhakta Batsal Prabhu Bina – Nepali Bhajan Lyrics

भक्त वत्सल

भक्त वत्सल २
प्रभु विना दया गर्ने अर्को को छ र २
पर नाथ लिनुहोस शरणम॥
भक्त वत्सल

यतिञ्जेल संसारमा डुलेर।
बसेको थें प्रभुलाई भूले।
होसै नगरी
अब प्रभु संसार छोडी जाने कसरी॥
भक्त वत्सल

मेरा छोरा यी मेरा आमा बाउ ।
मेरा खेती यी मेरा वस्तु भाउ
आयो आधी आकाश लाई छोपेर।
बित्यो जीवन पापै पाप जेलेर।
पाप को भारी भो
अव प्रभु कसो गरी मुक्ति मिल्ने हो॥
भक्तवत्सल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!