Bhajan LyricsNepali Bhajan Lyrics
श्रीकृष्ण ! गोविन्द ! हरे! मुरारे! – Sri Krishna Govinda – Bhajan Lyrics
श्रीकृष्ण ! गोविन्द ! हरे! मुरारे!
श्रीकृष्ण । गोविन्द! हरे ! मुरारे । हे नाथ नारायण ! वासुदेव !…।
अनन्त बैकुण्ठ! मुकुन्द कृष्ण ! गोविन्द दामोदर माधवेति…२।।
नारायण मेरी यही प्रार्थना छ न विर्सौं कहिल्यै शुभ नाम तिम्रो. ।
निष्काम भावले दिनरात गाओ, हे नाथ ! नारायण ! वासुदेव !
श्रीकृष्ण गोविन्द…२
माता यसोदा हरिलाई बोलाउंछिन्, जाग उठ मोहन नींदखोलशा
गाई र माउ छिन् तिमीलाई पकार छिन्, हे नाथ! नारायण! वासुदेव
श्रीकृष्ण गोविन्द…
देहान्त कालवा तिमी सामने हो, बंशी बजाउदै मनलाई चलाउँदै…२।
यही गीत गाउदै तन नाथ त्यागी, हे नाथ ! नारायण ! बासुदेव
श्रीकृष्ण गोविन्द…