Bhajan LyricsNepali Bhajan Lyrics

Manle japau mukh le japau radha krishna nama | मनले जपौ मुखले जपौ राधा कृष्ण नाम | Srd- Bhakti [Nepali Bhajan Lyrics]

 

बोल:-मनले जपौ ……….

मनले जपौ मुखले जपौ राधा कृष्ण नाम २

राधा कृष्ण नाम जपौ राधा कृष्ण नाम २

ब्रह्मा जप्छन् विष्णु जप्छन् राधा कृष्ण नाम ।

कैलाशमा शिव जप्छन् राधा कृष्ण नाम ।।

मनले..

 

गौरी जप्छिन लक्ष्मी जप्छिन राधा कृष्ण नाम ।

सरस्वती देवी जप्छिन् राधा कृष्ण नाम ||

मनले….

योगी जप्छन् मुनि जप्छन् राधा कृष्ण नाम ।

मन्दिरमा भक्त जप्छन् राधा कृष्ण नाम ||

मनले……..

 

सूर्य जप्छन् चन्द्र जप्छन् राधा कृष्ण नाम ।

सबै देवी देउता जप्छन राधा कृष्ण नाम ।।

मनले जपौं मुखले जपौं राधा कृष्ण नाम २

राधा कृष्ण नाम जपौं राधा कृष्ण नाम २

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
error: Content is protected !!
%d bloggers like this: