Bhajan LyricsNepali Bhajan Lyrics
Manle japau mukh le japau radha krishna nama | मनले जपौ मुखले जपौ राधा कृष्ण नाम | Srd- Bhakti [Nepali Bhajan Lyrics]
बोल:-मनले जपौ ……….
मनले जपौ मुखले जपौ राधा कृष्ण नाम २
राधा कृष्ण नाम जपौ राधा कृष्ण नाम २
ब्रह्मा जप्छन् विष्णु जप्छन् राधा कृष्ण नाम ।
कैलाशमा शिव जप्छन् राधा कृष्ण नाम ।।
मनले..
गौरी जप्छिन लक्ष्मी जप्छिन राधा कृष्ण नाम ।
सरस्वती देवी जप्छिन् राधा कृष्ण नाम ||
मनले….
योगी जप्छन् मुनि जप्छन् राधा कृष्ण नाम ।
मन्दिरमा भक्त जप्छन् राधा कृष्ण नाम ||
मनले……..
सूर्य जप्छन् चन्द्र जप्छन् राधा कृष्ण नाम ।
सबै देवी देउता जप्छन राधा कृष्ण नाम ।।
मनले जपौं मुखले जपौं राधा कृष्ण नाम २
राधा कृष्ण नाम जपौं राधा कृष्ण नाम २