Bhajan LyricsNepali Bhajan Lyrics
धुन बज्यो धुन बज्यो – Dhun Bajyo – Nepali Bhajan Lyrics
धुन बज्यो धुन बज्यो
(धुन बज्यो)२ पक्कै कृष्ण हुन (२)
नबजाइदेउ बाँसुरी रुन्छ मेरो मन (२)
संसार हर्ने ऑखालाई छेक्यो जालले
(जान्न जान्न भन्दापनि लाग्छ कालले)२
धुन बज्यो…
(धुन सुन्दा वंशीको चञ्चल हुन्छ मन)
चञ्चल मन ले घरैमा कसरी बस्ने झन)
धुन बज्यो..
जहिले हामीलाई हतार जहिले हामीलाई काम
मर्ने बेला भई सक्यो कहिले जप्ने राम)२
धुन बज्यो..