Bhajan LyricsNepali Bhajan Lyrics

बंशी बजाउँदै कृष्ण – Bamsi Bajaudai Krishna – Nepali Bhajan Lyrics

बंशी बजाउँदै कृष्ण

बशी बजाउँदै कृष्ण बंशी बजाउँदै, भक्त सँग बास पर सदा रमाउँदै ।

श्रीकृष्ण प्यारो बंशी बलराम को हलो.
जसले गर्लान् भजन कीर्तन उनको हुन्छ भलो।
बंशी बजाउँदै..

श्री राम को प्यारो धनुष हनुमान की गदा,
राम नाम जप्न पाउँ ध्यान दिई सदा।
शिवजीको प्रिय त्रिशूल विष्णु जी का चक्र,
भगवानलाई न सम्झिए हुन्छौं अलपत्र ।

बंशी बजाउँदै..

नारद को कठताल परशुराम फर्सा,
पापबाट मुक्त हुन् भजन गाउनु पर्छ
भगवानले पठाउनेछन् भक्तलाई लिन,
भजन कीर्तन गाउनलाई अल्छी मान्नु किन ?

बंशी बजाउँदै.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: