Bhajan LyricsNepali Bhajan Lyrics
कन्हैया झूले – Kanaiya Jhuley – Nepali Bhajan Lyrics
कन्हैया झूले कोक्रामा विस्तारै हल्लाई दिनुस्
कन्हैया झूले कोक्रामा विस्तारै हल्लाई दिनस
विस्तारै हल्लाई दिनुस्
मध्यमा हरि जन्म लिनु भो, गोकुल मा झूले पलना
लिई वसुदेव गये गोकुल मा, चरण धुदैछिन यमुना ॥ वि.
गोरा नन्द यसोदा गोरी, काला जन्मे कन्हैया ॥ वि.
के को बनाए कोक्रो यिनले, के का लगाए छन् डोरी ॥ वि.
रत्न जटितको बनाए कोका, रेशमका लागेछन् डोरी ॥ वि.