Bhajan LyricsNepali Bhajan Lyrics
कृष्ण तिमी एक्लै आउनु – Krishna Timi Eklai Na-Aaunu
कृष्ण तिमी एक्लै आउनु
कृष्ण तिमी एक्लै नआउनु
राधा नलिई आउने भए आउँदै नआउनु।
कृष्ण तिमी……
गोपिनीका साथमा,वंशी लिई हातमा
श्याम वर्ण झर्दै आउ।१।
राधा नलिई आउने भए
आउँदै नआउनु ।कृष्ण तिमी……
सुदामाका साथमा, दही मख्खन हातमा
श्याम वर्ण गर्दै आउनु।२।
राधा नलिई आउने भए आउँदै नआउनु।
कृष्ण तिमी……
राधिकाको साथमा वंशी बाजा हातमा
श्याम वर्ण छदै आउनु ।२।
राधा नलिई आउने भए आउँदै नआउनु।
कृष्ण तिमी…..