krishna milan aheka sudama| कृष्णसँग मिलन आएका सुदामा | Nepali Bhajan lyrics| Srd-Bhakti
कृष्ण सँग….
कृष्णसँग मिलन आएका सुदामा ।
गाउँदै हिंडे मनमा हरे । कृष्ण ! राम ।।
बाल्यकालका साथी थिए देवकी-नन्दन ।
भेटने इच्छा सुदामा घुम्छन् वन वन,
कृष्ण सँग……
बाल्यकालमा गरिएका क्रीडा-रसलार्ड ।
सम्झी-सम्झी जान लागे कृष्णगाथा गाई।
कृष्ण सँग……
कनिकाको पोको पारी काखिमा लुकाई ।
गाउँदै हिँडे मनमा हरे ! कृष्ण ! राम ।।
कृष्ण साँग..
आहा कृष्ण दामोदर कमल-लोचन |
यिनै पद धुली गरून् पाप मोचन ! ॥
कृष्ण साँग….
नित्य निरञ्जन प्रभु मधुकैटभ तारी ।
हामी लाई शरणगति दिनु होस मुरारी ॥
कृष्ण संग मिलन आएका सुदामा ।
गाउँदै हिँडे मनमा हरे ! कृष्ण ! राम ! ||
कृष्णसँग मिलन आएका सुदामा ।
गाउँदै हिंडे मनमा हरे । कृष्ण ! राम ।।
बाल्यकालका साथी थिए देवकी-नन्दन ।
भेटने इच्छा सुदामा घुम्छन् वन वन,
कृष्ण सँग……
बाल्यकालमा गरिएका क्रीडा-रसलार्ड ।
सम्झी-सम्झी जान लागे कृष्णगाथा गाई।
कृष्ण सँग……
कनिकाको पोको पारी काखिमा लुकाई ।
गाउँदै हिँडे मनमा हरे ! कृष्ण ! राम ।।
कृष्ण साँग..
आहा कृष्ण दामोदर कमल-लोचन |
यिनै पद धुली गरून् पाप मोचन ! ॥
कृष्ण साँग….
नित्य निरञ्जन प्रभु मधुकैटभ तारी ।
हामी लाई शरणगति दिनु होस मुरारी ॥
कृष्ण संग मिलन आएका सुदामा ।
गाउँदै हिँडे मनमा हरे ! कृष्ण ! राम ! ||