Bhajan LyricsNepali Bhajan Lyrics

भगवन्नाम महात्य – Bhagwan Naam – Nepali Bhajan Lyrics

भगवन्नाम महात्य

मिठो भन्दा मिठो भन्दा धेरै मङ्गलैदेखि म्गल।
पवित्रमा पवित्रै छ हरिको नाम केवल ।

ब्रह्मा देखि स्तम्भ सम्म माया मयं जगत् सव।
साँचो साँचो छ साँचो छ हरिको नाम केवल ॥

उ गुरु उ पिताभन्दा माता उनै हुन उही बान्धव ।
शिक्षा सम्झिन्न दिन्छन्ता हरिको नाम केवल ॥

स्वासको छैन विश्वास रोकिने क्षण।
गाउन बालकैदेखि हरिको नाम केवल ॥

हरि बस्छन् उसै ठाउँ जहाँ श्रीभक्त सज्जन।
गाउँछन् भक्तिका साथ हरिको नाम केवल॥

सुख दुःख महादुःख दुःखभन्दा दुलो दुःख।
गुच्चाका लागि विसियो नाम रत्न सुनिर्मल ॥

दिनुहोस् मित्र हो कान सुन्नुहोस वाक्य सज्जन।
गाउँनुहोस् सँधै सत्य हरिको नाम केवल

तण झै सब पारेर सबैका माथि बस्तछ।
आनन्दमय चित् शुद्ध हरिको नाम केवल ॥

असार सब संसार असार वित्त सञ्चय।
हरिको नाम नै एक महा पुण्य र सार छ।॥

मिठो भन्दा मिठो भन्दा धेरै मङ्गलैदेखि मङ्गल।
पवित्रमा पवित्रै छ हरिको नाम केदल॥

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: