Bhajan LyricsNepali Bhajan Lyrics
आयो सखी गोकुलमा जादुवाला आयो – Aayo Sakhi – Nepali Bhajan Lyrics
आयो सखी गोकुलमा जादुवाला आयो
आयो सखी गोकुलमा जादुवाला आयो।
बाँसको टुक्रा ओठमा राखी बाँसुरी बजायी॥
गोपी ग्वाला गोकुलमा सबैलाई भुलायो।
वृन्दावन के घारीबाट मिठो धुन सुनायो ॥
आयो सखी गोकुलमा जादुवाला आयो।
भन्छन् सखी राधा भजन कृष्ण कहाँ भाग्यो।
लिला गर्दै राधा भन्छिन् कता लाग्यो लाग्यो ॥
आयो सखी गोकुलमा जादुवाला आयो।
वृन्दावन को चौतारीमा बाँसुरी बजायो
आफू लुकी अल्पिएर सखीलाई रुवायो २
आयो सखी गोकुलमा जादुवाला आयो।