Bhajan LyricsNepali Bhajan Lyrics

आयो सखी गोकुलमा जादुवाला आयो – Aayo Sakhi – Nepali Bhajan Lyrics

आयो सखी गोकुलमा जादुवाला आयो

आयो सखी गोकुलमा जादुवाला आयो।
बाँसको टुक्रा ओठमा राखी बाँसुरी बजायी॥

गोपी ग्वाला गोकुलमा सबैलाई भुलायो।
वृन्दावन के घारीबाट मिठो धुन सुनायो ॥
आयो सखी गोकुलमा जादुवाला आयो।

भन्छन् सखी राधा भजन कृष्ण कहाँ भाग्यो।
लिला गर्दै राधा भन्छिन् कता लाग्यो लाग्यो ॥
आयो सखी गोकुलमा जादुवाला आयो।

वृन्दावन को चौतारीमा बाँसुरी बजायो
आफू लुकी अल्पिएर सखीलाई रुवायो २
आयो सखी गोकुलमा जादुवाला आयो।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
error: Content is protected !!
%d bloggers like this: