Bhajan LyricsNepali Bhajan Lyrics
राम यही छन् श्याम यही छन् – Ram Yahi Chan – Nepali Bhajan Lyrics
राम यही छन् श्याम यही छन्
राम यही छन् श्याम यही छन्
श्वास श्वास मा परमात्मा छन्॥
राम यही छन् श्याम यही छन्
खोज्दा खोज्दै मन यो डुबेछ
सबर ईश्वर यत्ति बुझेछ
यो मन दोषी रुमाली को
भवसागरमै परिरहेको
राम यही छन् श्याम यही छन्
हेर उतातिर झुल्किरहेको
दिन दिन जीवन चलिरहेको
सत्य र शान्ति मधु मुस्कान
ईश्वर तेरै हुन् बरदान
राम यही छन् श्याम यही छन्
बुझी बुझी यो जीवन जल्छ
थाहै नपाई आयु सकिन्छ
बेर भएपछि मन आतिन्छ
दोवल तिम्रो पद सम्झिन्छ
राम यही छन् श्याम यही छन्
श्वास श्वास मा परमात्मा छन्॥