Bhajan LyricsNepali Bhajan Lyrics
म त बसदिन – Ma ta Bastina – Nepali Bhajan Lyrics
म त बस दिन यो दुःखी ठाँउमा
म त बस्दिन यो दुःखी ठाँउमा
मलाई लैजानुस् बृन्दावन धमैमा।
वृन्दावनमा राधे राधे सधै भन्न पाइने
राधे राधे जप्न सके प्रभु धाम जाने॥
म त बस्दिन यो दुःखी ठाँउमा
जीवनको सार एउटै प्रभु भक्ति गर्ने
राधाकृष्ण नाम लिँदा मुक्ति पनि पाइने।
म त बस्दिन यो दुःखी ठाँउमा
अरु युगमा यज्ञ पुजा मुक्ति दिने थिए
कलियुगमा केवल नाम लिने मुक्ति भए।
म त बस्दिन यो दुःखी ठाँउमा
राधाकुण्ड श्यामकुण्ड गिरी गोवर्धन
यी सबैको दर्शन हुने प्यारो वृन्दावन ॥
म त बस्दिन यो दुःखी ठाँउमा