Bhajan LyricsNepali Bhajan Lyrics

जता हेर्छ उतै भगवान् – Jata Hercha Utai Bhagwan – Nepali Bhajan Lyrics

जता हेर्छ उतै भगवान्

जता हेर्छ उतै भगवान् तिमी व्याप्त कण कणमा
तिमी नै हाँक्तछौ जीवन वसी वसी यो औ मनमा

म तिम्रो पाउको धूलो उठाऊ या यसै छोड
छु तिम्रो स्नेहको प्यासी यो नाता राख या तोड
जता हेर्छ उतै भगवान्…

म यौटा यन्त्र हुँ तिम्रो म तिनै शक्तिले चल्छु
उधारो दीप भै भवमा म तिम्रो ज्योतिले जल्छु
कसोरी भन्नु यो मैले म आफै शक्तिशाली छु
उधारो सत्यको पर्दा म आफैभित्र खाली छु
जता हेर्छ उतै भगवान्…

म जस्तो छु सबै बुझने तिमी नै एक साक्षी छौ
चढाएँ जिन्दगी आई समाऊ या उदासी है ॥
जता हेर्छ उतै भगवान्…

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: