Bhajan LyricsNepali Bhajan Lyrics
वामन भगवान -Baman Bhagwan Bhajan Lyrics
वामन भगवान
कतिराम्रा ब्राह्मण आए आज हाम्रो यज्ञ सफल ।
वलिराजा स्वागत गर्दछन् पत्नी साथ शरणमा पर्दछन
भिक्षा माग्न आएछन् की कमण्डलु हात
साच्चै राम्रो मोहनीरुप ओडेका छन् छाता
छल गरी नारायण वामन वनी आए
तीनपाउ जमिनको खाँचों पर्यो ऐले
दानवीर बलि राजा लाई सम्झना अनि मैले
तीन पाउ दान दिए ती भक्त बलीले
बिराटरूप देखाई हाले त्यहि वेला छलीले