Bhajan LyricsNepali Bhajan Lyrics
कृष्ण तिमी मनमा मेरो – Krishna Timi Maan Ma mero – Bhajan Lyrics
कृष्ण तिमी मनमा मेरो बस्ने गरन ।
कृष्ण तिमी मनमा मेरो बस्ने गरन ।
सँधै सँधै सपनीमा आऊँदै गरन।
कृष्ण तिमी…
तिमी नै हौ श्री कृष्ण तिमी नै हौ राम।
तिमी नै हौ नटवर तिमी घनश्याम॥
कृष्ण तिमी…..
त्यो रातो चन्दनले रुप रंगाई।
त्यो मोहन वंशीलाई खुब बजाई ॥
कृष्ण तिमी…….
खेलौ कृष्ण होली आज रंग उडाई।
गोपिनीहरुको सँग होली खेल्नलाई ॥
कृष्ण तिमी…..
खेलौ कृष्ण होली आज रंग उडाई।
गोपिनीहरुको हात समाई॥
कृष्ण तिमी….