Bhajan LyricsNepali Bhajan Lyrics

मधुर मधुर मुरलीको स्वर सून्दा मनमा – Madhur Madhur Murali – Bhajan Lyrics

मधुर-२ मुरलीको स्वर सून्दा मनमा।

मधुर-२ मुरलीको स्वर सुन्दा मनमा।
घर छोडी गोपिनीहरु गए बृन्दावनमा॥
मधुर-२.

मन परेको हरिलाई पाउँदैन चरी लाई।
रुदै-२ खोन्छन् गोपी वनै भरी लाई ॥
मधुर-२……..

कोई गोपी गाई दुनिया पात्र राखे गोठमा।
निधारमा लाउने सिन्दुर लाए ओठमा॥
मधुर-२…….

कोई गोपी बालक बोकी राखेका थे काखमा।
मुरलीको तान आयो राखे पाखरा॥
मुरलीले भन्यो गोपी आउ है रास्ता।
फेरी पछि आउने छैन सरद रात मे॥
मधुर-२….

लागे गोपी वंशीवट मध्यरातमा।
पत्नी पुत्र घरै छाडे थेनन् साथमा।।
मधुर-२..

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: