Bhajan LyricsNepali Bhajan Lyrics
नारायण नारायण बोल – Narayan Bol Chetan – Nepali Bhajan Lyrics
नारायण नारायण नारायण बोल
नारायण, नारायण, नारायण, बोल चेतन नारायण बोल .
नारायण ।३। बोल……
प्रभु कृपा भए मात्र पार तरिन्छ, नभएत संसारबाट तलै झरिन्छ ।
त्यसैले त वेद भन्छन् नारायण, बोल चेतन नारायण बोल ।
नारायण ।३। बोल…
भगवान को नाम जपे आफै कृपा मिल्छ, प्रभु कृपा बाटे हाम्रो यो जिन्दगी खिन्छ
त्यसैले त शास्त्र भन्छन नारायण, बोल चेतन नारायण बोल ।।
म नारायण ।। बोल……
मुक्त हुनु बद्ध हुनु आफ्नै हातमा छ, भक्ति गरे प्रभ कपा सधै साथमा छ
त्यसैले त गीता भन्छन नारायण बोल चेतन नारायण बाले ।
नारायण ।३। बोल..
जीवन यो पार हुने शुभ कर्म खोजौं, सद्गुरुको शरण परी मुक्ति बाटो रोजों।
त्यसैले त शास्त्र भन्छ नारायण, बोल चेतन नारायण बोल ।
नारायण ।३। बोल..