Bhajan LyricsNepali Bhajan Lyrics
गण्डकी नन्दन बन्दना – Gandagi Nandan – Nepali Bhajan Lyrics
गण्डकी नन्दन बन्दना
गण्डकी नन्दन कलुषनिकन्दन शालिग्राम हो
पभको अर्चन बन्दनबाटै कति कति भव पार तरे॥
गण्डकी..
लक्ष्मी सीता राधा बल्लभ जय जगदीश हरे।
पतितपावन कलिमलनाशन अर्चामूर्ति हरे॥
गण्डकी..
प्राण प्रतिष्ठा अरुको गर्छन् प्रभुको गर्न नपर्ने।
दर्शनमात्रे मिल सके पनि सव थरी कल्मष हेर्ने।
गण्डकी..
सब मन्दिरमा प्रभु कै रूप शोभा भइ टहकिन्छ।
जसले शिर निहुराई तिनको पाप सकिन्छ॥
गण्डकी…
गंगाजल लो तुलसीदलले प्रभु सन्तुष्ट हुने।
सर्व सुलभ भै करुणामय भै प्रभु ने मुक्ति दिन॥
गण्डकी…
परम मनोहर हे सर्वेश्वर दर्शन नित्य म पाऊँ।
दिनदिन सेवा गर्दै मनले प्रभु मै पुन म पाऊँ।॥
गण्डकी..